अनलाइन टिकटले दुर्गमका यात्रुलाई सहज

नेपाल वायुसेवा निगमले अनलाइनमार्फत् टिकट काट्न सकिने व्यवस्था गरेपछि दुर्गम क्षेत्रका यात्रुलाई निकै सहज भएको छ । विशेषगरी कर्णाली प्रदेशका विभिन्न विमानस्थलमार्फत् यात्रा गर्ने नागरिकले राहतको महसुस गरेका छन् । यसअघि निगमको जहाज टिकट पहुँचवालाले चिनजानका भरमा वितरण गर्नेदेखि महँंगो शुल्क तिरेर विचौलियाबाट टिकट लिनुपर्ने बाध्यता भएको यात्रुहरूले गुणासो गर्ने गरेका थिए । यात्रुहरूको सहजतालाई … Continue reading अनलाइन टिकटले दुर्गमका यात्रुलाई सहज